You are viewing the translated version of आनुङ्गिक सुधार र प्रमाणित.
Rule 17
आनुङ्गिक सुधार र प्रमाणित
(१) नियम १६ बमोजिम संयुक्त बैठकबाट पारित भएको विधेयकमा अध्यक्षले आवश्यक देखेमा विधेयकका दफाको सङ्ख्याको क्रम मिलाउन, आवश्यक आनुषङ्गिक सुधार गर्न र अनायास हुन गएका त्रुटिहरु सच्याउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम आनुषङ्गिक सुधार भैसकेपछि विधेयक अध्यक्षले प्रमाणित गर्नेछ ।
(२) उपनियम (१) बमोजिम आनुषङ्गिक सुधार भैसकेपछि विधेयक अध्यक्षले प्रमाणित गर्नेछ ।